देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्याउँनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएको उनको भनाइ थियो।
'उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौं', उनले भने।
केही हप्ताअघि अभिनेत्री थापाले अनलाइनखबर डट कमका लागि उक्त अर्धनग्न तस्बिर खिचेकी थिइन्(माथि हेर्नुहाेस् तस्विर)। यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो। रासस
प्रकाशित: ४ माघ २०७२ ०४:५४ सोमबार





