१६ चैत्र २०८० शुक्रबार
कला

यस्तो छ विक्रम बरालको ‘दोषी मन’

गायक विक्रम बरालको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘दोषी मन’ बोलको नयाँ गीतमा सार्वजनिक गरेको हुन् । गीतमा अनुप पहारीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोलाई राजु गुरुङ्ले निर्देशन गरेका हुन् । भिडियोमा सैलेश्वोरी सिंह ,गिरिश पोखरेल, स्वयम् बिक्रम बराल र नवल लामाले भूमिका खेलेका छन् ।

सार्वजनिक  गीत भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा मिलन राइको सम्पादन ,प्रिन्स श्रेष्ठको कलर ,लोक चन्द्र थापाको छायांकन छ । 

प्रकाशित: ४ श्रावण २०७८ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App