१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कमजोर सोचाइ लालची प्रवृत्ति डढाउनुपर्छ

मुक्तक

छविमा जहर मानमा भय दिलाउन लाउने,

रविमा ठहर ध्यानमा तय बिलाउन आउने ।

के सोचेर दौडिरहेको कलम रोक्न खोज्यो,

कविमा रहर ज्ञानमा लय मिलाउन गाउने ।

 

कमजोर सोचाइ लालची  प्रवृत्ति डढाउनुपर्छ,

अर्थपूर्ण  सरल जीवनको पाठ पढाउनुपर्छ ।

युगमा  मानवीय अस्तित्व सुनिश्चित पार्न,

पगरी गुथाई सफलताको सगरमाथा चढाउनुपर्छ।

प्रकाशित: २६ माघ २०७७ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App