२२ असार २०८१ शनिबार
image/svg+xml
कला

सरप्राइज रिलीजः अभिनेता यशको ३५औं जन्मदिनमा 'केजीएफ'को टीजर

भारतीय रकस्टार यशको फिल्म 'केजीएफ'को टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै सरप्राइज रिलीज गरिएको छ। बिहीबार राती प्रदर्शन गरिएको फिल्मको टीजरमा यशसँगै रबीना टण्डन र सञ्जय दत्तलाई पनि देख्न सकिन्छ।

रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका छन्। यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो। तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भएको भारतीय सन्चार माध्यमले जनाएका छन्।

प्रकाशित: २४ पुस २०७७ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App