गीतकार चन्द्रलाल तामाङकाे ‘चाहना छ बेग्लै’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।
शैलेशकुमार मिश्र र सविना श्रेष्ठले ‘चाहना छ बेग्लै’ गीतलाई सुमधुर स्वरमार्फत जीवन्तता प्रदान गरेका छन्।
अलंकार डिजिटल स्टुडियाेमा रेकर्ड भएकाे उक्त गीतकाे संगीत मिश्र केसी, रेकर्डिस्ट/ मिक्सिङ/ मास्टरिङ रञ्जन राई, प्रबन्धक विशाल निरौला, कास्ट पुस्कर साउद विनिता दाहाल मुआ कविता तोलाङ्गी, सिनेमेटोग्राफर नविन तोलाङ्गी (सुजन), सम्पादन/रङ राज धामी, निर्देशक नारायण मगर, पोस्ट उत्पादन साइपाल प्रोडक्सन रहेकाे गीत मित्र केसीकाे युट्युव च्यानलबाट सार्वजिनक भएकाे छ।
प्रकाशित: २५ वैशाख २०८२ १३:०३ बिहीबार