११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

बलिवुड अभिनेता गोविन्दा गोली लागेर घाइते

बलिवुड अभिनेता गोविन्दा गोली लागि घाइते भएका छन्।

आज बिहान आफ्नो घरमा बन्दुक सफा गर्ने क्रममा खुट्टामा गोली लागेर उनी घाइते भएका छन्।

उनको घुँडामा गोली लागेको छ। घाइते भएका गोविन्दालाई तत्काल अस्पताल लगिएको छ।

प्रकाशित: १५ आश्विन २०८१ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App