१४ असार २०८१ शुक्रबार
image/svg+xml
कला

राजेशपायलको ‘मेराे मनको सारङ्गी’ सार्वजनिक

गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ। सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मञ्जु मितेरीले संगीत भरेका छन। यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ।

नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयं फिचर्ड छन्। रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो। गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन्। 

प्रकाशित: ११ असार २०८१ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App