२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

सरकारी जागिरे

लघुकथा

क्याप्शन

महिनाको अन्तिम दिन। खुशी छ ऊ। डिजिटल जमाना, दिनको १२ बज्दा न बज्दा, बैंक खाताका अंकहरू निकै लामो हुन्छ। पानी परेपछिको मौसम खुलेझैं उज्यालो छ अनुहार आज उसको। जति महिनाका दिनहरू लामो हुन्छ उति दिनहरू बिताउन कठिन हुन्छ उसलाई। खाताका अंकहरू ‘सेयर मार्केट’ को डाटा जस्तो तलमाथि नभएर दिन, तारिख जति बढ्दै जान्छ उति घट्दै आउँछ।

सोच्छ उसले, ‘के घट्नुबढ्नु अंकको खेल हो? के जीवनको भोगाइमा पनि यही अंक गणितको फर्मुला लागु हुन्छ?’

पेसाले सरकारी जागिरे ऊ।       

प्रकाशित: २७ फाल्गुन २०८० १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App