१९ असार २०८१ बुधबार
image/svg+xml
कला

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशलन २०२३’ अवार्ड

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा  नेपालका १२ वर्षीय  आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशलन ’ अवार्ड जित्न सफल भएका छन्। 

 नेपालको प्रतिनिधित्व गर्दै  मलेसिया पुगेका  उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै पुरुष समूहको उपाधी हासिल गरेका हुन्। 

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशलन २०२३’ कार्यक्रममा  नेपालको प्रतिनिधित्व गरेका  आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा पनि जित हात पारेका छन्।

प्रकाशित: १९ मंसिर २०८० ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App