२२ असार २०८१ शनिबार
image/svg+xml
कला

दोहोरी आइडल’का उत्कृष्ट प्रतियोगीको नाम सार्वजनिक

दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीहरूको नाम  सार्वजनिक गरेको छ।नेपाल नेटवर्क टेलिभिजनले को आयोजनामा भईरहेको  ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीको नाम  सार्वजनिक गरेको हो। ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी सो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन्।

नेपालमा पहिलो पटक लिग स्तरीय दोहोरी रियालिटी सो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ३२ कलाकारहरूबिच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन्। ‘दोहोरी आइडल’ को उपविजेताले नगद तिन लाख र मोटर बाइक प्राप्त गर्नेछन्। 

प्रकाशित: ७ श्रावण २०८० १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App