२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

गोरखा-१ मा सुधन गुरुङ ८ हजार ९५० मतले अगाडि

गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङ ८ हजार ९५० मतले अगाडि रहेका छन्।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामा गुरुङले २१ हजार ५५० मतसहित अग्र स्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपालीका का‌ंग्रेसका उम्मेदवार प्रेमकुमार खत्री ८ हजार ९५० मत पछाडि छन्।

खत्रीले हालसम्म १२ हजार ६०० मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी हरि राज अधिकारी छन्। उनले ८ हजार १६८ मत पाएका छन‍् भने नेकपा एमालेका उम्मेदवार राम चन्द्र लामिछाने २ हजार ८५७ मतसहित चौथो स्थानमा छन्। 

प्रकाशित: २५ फाल्गुन २०८२ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App