२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

सुहाङलाई पछि पार्दै श्रम संस्कृतिका सुदीपको अग्रता

इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पछि पारेका छन् । 

सुरुवाती अग्रता लिएका नेम्वाङलाई पछिल्लो नजितामा राईले अग्रता लिँदै पछि पारेका हुन् ।  

पछिल्लो मत परिणाम अनुसार माटो चुनाव चिह्न लिएका राईले एक हजार ५०४ मत ल्याएका छन् भने नेम्वाङले एक हजार ३६० मत प्राप्त गरेका छन् । कांग्रेसका भेषराज आचार्यले ७३३ मत ल्याएका छन् भने रास्वपाका गोकुल राईले ४२० मत प्राप्त गरेका छन् ।

प्रकाशित: २२ फाल्गुन २०८२ १८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App