२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

सिन्धुली–१ः रास्वपाका कार्की विजयी, एमालेका कटुवाल ७ सय मतले पराजित

सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्।  

उनी १६ हजार ६५४ मतसहित विजयी भएका हुन्।

विजयी कार्की र उनका प्रतिष्पर्धी नेकपा एमालेका प्रदिप कटुवालबिच जम्मा ७८९ मतको अन्तर रहेको छ। उनले १५ हजार ८६५ मत प्राप्त गरेका छन्।  

यस्तै, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार ५५० मत पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App