बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले देशका विभिन्न प्रदेशका ८१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारहरू कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा अघि रहेका छन्।
काठमाडौं उपत्यकामा रास्वपाका उम्मेदवारहरूको अग्रता
विराज भक्त श्रेष्ठ — काठमाडौं–८ प्राप्त मत १८,१११
सस्मित पोखरेल — काठमाडौं–५ प्राप्त मत १३,७०८
पुकार बम — काठमाडौं–४ प्राप्त मत १२,१९२
गणेश पराजुली — काठमाडौं–७ प्राप्त मत १२,८२१
राजु नाथ पाण्डे — काठमाडौं–३ प्राप्त मत ११,१३८
शिशिर खनाल — काठमाडौं–६ प्राप्त मत १०,६१५
डोल प्रसाद अर्याल — काठमाडौं–९ प्राप्त मत ९,०७८
प्रदिप विष्ट — काठमाडौं–१० प्राप्त मत ११,४०२
ललितपुरमा तोसीमा कार्की ललितपुर–३ प्राप्त मत ८,८७१
मा रुकेश रन्जित भक्तपुर–१ प्राप्त मत ९,८०४
कोशी प्रदेशमा
वालेन्द्र शाह — झापा–५ प्राप्त मत ५,२५४
इन्दिरा राना मगर — झापा–२ प्राप्त मत ४,५८०
निशा डाँगी — झापा–१ प्राप्त मत ३,१७०
सन्तोष राजवंशी — मोरङ–४ प्राप्त मत १४,७५८
रुबिना आचार्य — मोरङ–६ प्राप्त मत ११,४३०
मधेश प्रदेशमा
मनिष झा — धनुषा–३ प्राप्त मत १५,९३५
अरबिन्द साह — बारा–३ प्राप्त मत १२,७४४
प्रमोद कुमार महतो — महोत्तरी–१ प्राप्त मत ७,३५२
गणेश धिमाल — बारा–१ प्राप्त मत ५,८७७
गणेश पौडेल — रौतहट–४ प्राप्त मत ४,१९२
गण्डकी प्रदेशमा
उत्तम प्रसाद पौडेल — कास्की–२ प्राप्त मत १२,७३९
बिना गुरुङ — कास्की–३ प्राप्त मत २,३०३
स्वर्णिम वाग्ले — तनहुँ–१ प्राप्त मत ४,९१७
धनन्जय रेग्मी — स्याङ्जा–१ प्राप्त मत ४,६३५
लुम्बिनी प्रदेशमा
सुलभ खरेल — रूपन्देही–२ प्राप्त मत १६,७८८
सुरेश कुमार चौधरी — बाँके–१ प्राप्त मत १०,७७८
देवराज पाठक — दाङ–१ प्राप्त मत ८,९३३
सुदूरपश्चिम प्रदेशमा
दिपक राज बोहरा — कञ्चनपुर–२ प्राप्त मत ७,३७२
जनक सिंह धामी — कञ्चनपुर–१ प्राप्त मत १,८३०
ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३ प्राप्त मत २,१२२
निर्वाचन आयोगका अनुसार देशभर मतगणना जारी रहेकाले हालको नतिजा प्रारम्भिक मात्र हो।
प्रकाशित: २२ फाल्गुन २०८२ १५:१६ शुक्रबार





