२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

ओखलढुंगामा रास्वपाले अग्रता लिँदै

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले १२,६३१ मतकाे साथ अग्रता कायम गरेका छन्।

नेपाली कांग्रेसका कुमार लुइँटेलले १२,४६७, नेकपा (एमाले) की अस्मिता थापाले ९,६२३, नेकपा अम्बिरबाबु गुरुङले  ९,४३३, श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ३,४७८ प्राप्त गरेका छन्।

ओखलढुंगाको विहान ०५: ४५ बजेको मत परिणामअनुसार किशोरी कार्की ९३३, वजेन्द्र राई २१६, डिकप्रसाद बास्तोला १३७, पिंकी राई (बेगु राम राई) ८८ रहेकाे छ।

त्यस्तै नेत्रबहादुर नेम्वाङ ८३, शेरबहादुर खत्री ५१, सविना प्रजापती ४०, कुमारबहादुर लामा २५ र  नारायणकाजी तामाङ १८ मत पाएका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App