२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

चितवन-२ बाट उम्मेदवार रविले काठमाडौं-२ मा गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि मतदान गरेका छन्। 

उनले काठमाडौं-२ बाट मतदान गरेका हुन्। लामिछाने आफू भने चितवन-२ बाट उम्मेदवार रहेका छन्।

देशभर बिहान सात बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App