१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

रौतहट–१ः माधव नेपाललाई हराउँदै रास्वपाका चौधरी विजयी

रौतहट क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार राजेश चौधरी विजयी भएका छन्।  

चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका हुन्।

यस्तै, उनका निकटम प्रतिद्वन्दी नेकपा एमाले का उम्मेदवार अजय गुप्ताले  १० हजार ६९३ मत प्राप्त गरे।

यसै क्षेत्र बाट चार पटकसम्म जितेका नेकपाका सहसंयोजक माधव कुमार नेपालले ७ हजार ६६९ मत पाए। 

विजयी चौधरी र नेपालबिच २१ हजार २७७ मतको अन्तर रहेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App