२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

सर्लाही-२ मा रास्वपाका महतो विजयी

सर्लाही–२ मा रास्वपाका रविन महतोको भारी मतान्तरसहित विजय भएका छन्। महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गरेका हुन्।

पराजित यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App