ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ७, ४०५ मतकाे साथ अग्रता कायम गरेका छन्।
नेकपा (एमाले) की अस्मिता थापाले ५,९२१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले ६,२०३ प्राप्त गरेका छन्।
त्यस्तैगरी नेकपा अम्बिरबाबु गुरुङले ४, ७८४, ‘बलिरहेको चिम’ उज्यालो नेपाल पार्टीकी किशोरी कार्कीले ७१३, श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ७६० मत प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १५:४० शनिबार





