भोजपुरमा प्रतिनिधिसभा निर्वाचनकाे मतगणना हुँदै छ। जसअन्तर्गत श्रम संस्कृति पार्टीकाे ध्रुवराज राईले १४, २४१ मतकाे साथ अग्रता कायम गरेकाे छ।
यसैगरी नेकपा (एमाले) काे उम्मेदवार शेरधन राई १२, ३१९ मतका साथ दाेस्राे स्थानमा छन् भने नेपाली कांग्रेसकाे बालकृष्ण थापा ८, २०९ तेस्राे स्थानमा छन्। राष्ट्रिय स्वतन्त्रता पार्टीकाे रमेश ओझाकाे ५,९३७ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ५, ३७२ मत प्राप्त गरेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १२:०६ आइतबार





