२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

निर्वाचन प्रारम्भिक मतगणनाः ४२ स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चाररचार स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। 

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र श्रम संस्कृति पार्टी एक स्थानमा अगाडि छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App