२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

अध्यक्ष घिसिङद्वारा आफ्नै क्षेत्रमा मतदान

उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार पनि हुन्। यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App