२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

धनकुटामा अब मतगणना हुँदै

धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न भएकाे छ। धनकुटाकाे सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीकाे अनुसार मतगणनाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ। अब चाँडै मतगणना हुँदै छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App