२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। नगरप्रमुखमा धर्मराज शाही विजयी भएका छन्।

शाहीले ३ हजार ४७ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन्।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भएका छन्। बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएका थिए।रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७९ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App