१९ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

गोलाप्रथाबाट वडाध्यक्षमा कांग्रेस विजयी

पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्। 

सोमबार सम्पन्न मत गणनामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार बलबहादुर रोकाय र एमालेका वडाध्यक्षका उम्मेदवार चन्द्रबीर रावतले समान ६७३ मत प्राप्त गरेका थिए।

समान मत पाएपछि गोलाप्रथा गरिएको थियो। गोलाप्रथाबाट कांग्रेसका रोकाय वडाध्यक्षमा निर्वाचित भए।

प्रकाशित: २ जेष्ठ २०७९ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App