सुदूरपश्चिम प्रदेशमा करिव ३० प्रतिशत मत खसेको छ।
सुदूरपश्चिम प्रदेशमा झन्डै ३०५ मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार अहिलेसम्म २९.६६५ मतदान भएको छ। २ लाख ६० हजार ४८७ महिला र २ लाख ४८, ७२१ पुरुष र एक अन्य गरी ५ लाख ९२ सय मतदाताले मतदान गरेका छन्।
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता छन्। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:४७ बिहीबार


-600x400.jpg)
-600x400.jpg)

