नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१२ चैत्र २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
बजार
बजार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

नागरिक २५ मंसिर २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन्।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

सुनचाँदीको मूल्य बढ्यो

हिजो (मंगलबार) सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो, भने चाँदी ३ हजार ६०० रुपैयाँ रहेको थियो।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ।

नागरिक २४ मंसिर २०८२ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।

नागरिक २४ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ, फिचर र शैलीसहित नेपाली बजारमा

विश्वका प्रख्यात सहरमा ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बीएस भीआई नयाँ हन्टर ३५० सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।

नागरिक २३ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

सुनचाँदीको मूल्यमा व्यापक परिवर्तन

अर्कोतिर आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर ३६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।

नागरिक २३ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ।

नागरिक २३ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

बढ्यो सुनको मूल्य, घट्यो चाँदी

आइतबार तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ।

नागरिक २२ मंसिर २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ।

नागरिक २२ मंसिर २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख 'करेन्ट नुडल्स'

कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी” कोे उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ ।

नागरिक २१ मंसिर २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

सुनको मूल्य घट्यो चाँदीको बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नागरिक २१ मंसिर २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

नागरिक २१ मंसिर २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

नागरिक २१ मंसिर २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

नागरिक २० मंसिर २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

नागरिक २० मंसिर २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

सस्तियो डलर, यस्तो छ आजको विदेशी विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

नागरिक १९ मंसिर २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

सुनको मूल्यमा देखियो गिरावट

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो।

नागरिक १८ मंसिर २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

आजका लागि यस्तो छ कृषि उपजको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु १७०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १७०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ।

नागरिक १८ मंसिर २०८२ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, सर्वाधिक कमजोर बन्यो नेपाली मुद्रा

अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।

नागरिक १८ मंसिर २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

८०० ले बढ्यो सुन, चाँदी पनि ११० रुपैयाँ महँगो

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

नागरिक १७ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, आजको विनिमयदर हेर्नुस्

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

नागरिक १७ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

घट्यो सुन बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

महासंघका अनुसार हिजो तीन हजार ५३५ मा कारोबार भएको चाँदी १० रुपैयाँ बढेर तीन हजार ५४५ रुपैयाँ पुगेको छ।

नागरिक १६ मंसिर २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
बजार

यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११०, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ ।

नागरिक १६ मंसिर २०८२ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
बजारबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्