१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
बजार

घट्यो सुन बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। मंगलबार सुन तोलामा तीन सय रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार दुई लाख ५३ हजार ६०० रुपैयाँ पुगेको सुन आज दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

तर चाँदीको मूल्य भने बढेको छ।

महासंघका अनुसार हिजो तीन हजार ५३५ मा कारोबार भएको चाँदी १० रुपैयाँ बढेर तीन हजार ५४५ रुपैयाँ पुगेको छ।

प्रकाशित: १६ मंसिर २०८२ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App