२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ  ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ  २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ  २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ  ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ  ०५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ  ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ  ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ  ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ  ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ  ६१ पैसा र बिक्रीदर ११० रुपैयाँ  ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ  ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ  ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ  ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ  ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ  ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ  ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ  ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ  ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ  ४३ पैसा र बिक्रीदर चार रुपैयाँ  ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ  ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ  ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ३३ रुपैयाँ  ४८ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ  १३ पैसा र बिक्रीदर १० रुपैयाँ  १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ  ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ  १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ  १४ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ  ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ  १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ  ४६ पैसा र बिक्रीदर ४६२ रुपैयाँ  ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ  ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ  ३६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ  ९२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ  १०० को खरिददर १६० रुपैयाँ  र बिक्रीदर १६० रुपैयाँ  १५ पैसा तोकिएको छ ।

प्रकाशित: २६ भाद्र २०८२ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App