४ असार २०८३ बिहीबार
image/svg+xml
बजार

एकैदिन ५६ सयले बढ्यो सुन

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। 

आज सुन प्रतितोला ५६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर प्रतितोला ५०४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App