६ माघ २०८२ मंगलबार
image/svg+xml
बजार

११ सयले घट्यो सुन

नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी दुई हजार ३१५ रुपैयाँ तोकिएको छ।

आइतबार सुनको मूल्य एक लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँ पुगेको थियो।

प्रकाशित: २६ श्रावण २०८२ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App