१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य बढ्यो

साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँ कायम भएको छ। 

प्रकाशित: १९ जेष्ठ २०८२ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App