२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
बजार

मंगलबार सुनको मूल्य स्थिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ। चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८२ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App