३ असार २०८३ बुधबार
image/svg+xml
बजार

सुन-चाँदीको मूल्यमा गिरावट

साताको दोस्रो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक हजार ४०० रुपैयाँ घटेर कारोबार हुँदैछ। 

आज छापावाल सुन तोलामा एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। उता, चाँदी तोलामा २० रुपैयाँ घटेर एक हजार ९७० रुपैयाँ पुगेको छ। 

प्रकाशित: १५ वैशाख २०८२ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App