२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

७२ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई एक उपभोक्ता समितिअध्यक्षसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित: ८ जेष्ठ २०८३ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App