coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

नारायणगढ–बुटवल सडकः कष्टकर यात्राको नमुना

पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको दुराअवस्थाका कारण यात्रु तथा सवारी चालकले हैरानी खेप्दै आएका छन्। २०२२ अगस्टमा निर्माण सम्पन्न गर्ने गरि कार्यप्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्मको निर्माणको अवस्था निकै सुस्त रहेको छ। चितवनस्थित नागरिक संवाददाता वसन्त ढुंगानाको स्थलगत रिपोर्टिङका आधारमा तयार गरिएको एक रिपोर्ट:

प्रकाशित: १९ असार २०७९ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App