'अहिलेसम्म भएका चर्चित भ्रष्टाचार कान्डहरू नेपाली कांग्रेसकै नेतृत्वमा पूर्व न्यायाधीशको अगुवाइमा आयोग बनाएर निष्पक्ष छानबिन गरेर कारबाही गर्नुपर्छ,’ केसीले भने।
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।