विभिन्न तत्त्वहरूले निर्वाचन हुन नदिन प्रयास गरे भने आवधिक निर्वाचनको तालिका विथोलिनसक्छ र त्यसको असर संविधानमा पर्न जान्छ। त्यसैले तोकिएको मितिमा निर्वाचन गर्न सबै लागिपरेका छौँ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय समितिको आधिकारिक निर्णयभन्दा बाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन्।
यहाँ १८ वटा टेन्ट छन्, र ती सबैमा मगन्त समुदायका परिवार बसिरहेका छन् । कुनै योजना, कुनै संरचनाबिना टाँगिएका ती त्रिपालहरू नै उनीहरूको घर, छाना र ओत बनेका छन् ।