आयोजक संस्थाका नाममा अलग-अलग पत्र जारी भएपछि विवाद बढेको हो। एकातिर प्रवक्ता सन्देश उप्रेतीले सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेका छन्।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको स्टकटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।