विश्वकप विश्वकप : बोस्निया एण्ड हर्जगोभिना तेस्रो स्थानमा, कतार बाहिरियो
फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गरेको छ।
फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गरेको छ।
स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ।
बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो।
ब्राजिल र स्कटल्याण्ड बिहीबार विश्वकपको समूह चरणमा पाँचौं पटक आमनेसामने हुँदैछन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को फाइनलमा ट्रफी हस्तान्तरण गर्ने भएका छन्।
आफ्नो कठिन हप्तालाई पछाडि पार्दै र ट्रोलको शिकारबिच उनले शानदार कमब्याक गरेका थिए।
योसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अक भएको छ र समूह 'के' को शीर्ष स्थानमा रहेको छ।
समूहविजेता बन्न जित्नैपर्ने खेलमा सहआयोजक क्यानडा र स्विट्जरल्यान्ड बुधबार राति भ्यानकुभरमा आमना सामना हुँदै छन्।
मेक्सिकोको ग्वाडालाहारास्थित रंगशालामा जारी खेलमा कोलम्बियाले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न सफल हुन सकेन।
पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा फराकिलोे अन्तरको जित निकाल्ने लक्ष्यमा हुनेछ।
अब शनिबार घानाविरुद्ध हुने खेलमा जित निकाल्न सके क्रोएसियाले अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ। यसअघि सोही समूहको अर्को खेलमा घाना र इंग्ल्याण्ड गोलरहित बराबरीमा रोकिएका थिए।
प्रशिक्षक थोमस टुचेलको टोलीलाई जित हासिल गरे अन्तिम ३२ मा स्थान पक्का हुने अवसर थियो, तर घानाको मजबुत र संगठित रक्षापंक्तिले इंग्ल्याण्डलाई निराश बनायो।
उज्बेकिस्तानविरुद्ध रोनाल्डोले शानदार पुनरागमन गरे। खेल सुरु भएको केवल ६ मिनेटमै जोआओ क्यान्सेलोको उत्कृष्ट क्रसमा उनले हाफ-भलीमार्फत पहिलो गोल गरे।
विश्वकपमा लियोनेल मेस्सीको कीर्तिमानपछि फुटबल जगतको ध्यान अब उनका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको छ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार मेस्सी अहिले फिफा विश्वकप फाइनल चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले हालसम्म विश्वकपमा कुल १८ गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन्।