१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

फिफा विश्वकप : इतिहास रचेको केप भर्डेले अर्जेन्टिनाको सामना गर्ने

केप भर्डेले साउदी अरेबियासँग बराबरी खेलेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।

फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध बेल्जियम १-० ले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भइरहेको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता लिएको छ।

युद्धविराम उल्लंघन गर्दै इरानको मिसाइल-ड्रोन अड्डाहरूमा अमेरिकाको आक्रमण

अमेरिकाले शुक्रबार इरानमा लगभग एक घण्टा लामो आक्रमण गरेको थियो, जसमा क्षेप्यास्त्र र ड्रोन प्रतिष्ठानहरू र तटीय राडार साइटहरूलाई लक्षित गरिएको थियो।

फिफा विश्वकप : स्पेन समूह विजेता, उरुग्वे बाहिरियो

पहिलो हाफको अन्त्यतिर एलेक्स बाइनाको गोलले स्पेनका लागि समूह 'एच' मा शीर्ष स्थान सुरक्षित गरेपछिउरुग्वे समूह चरणबाटै बाहिरिएको हो।

फिफा विश्वकप : पहिलो पटक सहभागी केप भर्डे नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुग्न सफल भएको छ।

फिफा विश्वकप : इराकमाथि सेनेगलको सानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ।

फिफा विश्वकप : नर्वेलाई हराउँदै फ्रान्स समूह विजेता

उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ।

विश्वकप फुटबलः फ्रान्स र नर्वे आमनेसामने हुँदै, उरुग्वेविरुद्ध स्पेनले के गर्ला?

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका फ्रान्स र नर्वे समूह विजेता बन्ने योजनामा हुनेछन्।

एमबाप्पे विरुद्ध हालान्ड : मैदानमा कसको प्रभाव बढी ?

शनिबार राती १२ः ४५ बजे किलियन एमबाप्पेको फ्रान्सले एर्लिङ हालान्डको नर्वेसँग प्रतिस्पर्धा गर्दैछ।

अष्ट्रेलिया समूह उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा

फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

फिफा विश्वकप : पाराग्वे र अष्ट्रेलिया गोलरहित बराबरीमा

समूह डी को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेको हो।

फिफा विश्वकप : पाराग्वे र अष्ट्रेलिया गोलरहित बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा पाराग्वे र अष्ट्रेलियाबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्