अमेरिकालाई अग्रता दिलाएका बालोगुनलाई देखाइयो 'रेड कार्ड'
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाका फोलारिन बालोगुनलाई रेड कार्ड देखाइएको छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाका फोलारिन बालोगुनलाई रेड कार्ड देखाइएको छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अग्रता लिएको छ।
बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
२०२६ को फिफा विश्वकपमा नकआउट चरण जारी रहँदा प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने लडाईँ तीव्र हुँदै गइरहेको छ।
इक्वेडरलाई पराजित गर्दै सह–आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको छ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो।
मंगलबार राती भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ।
बुधबार भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ।
फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मंगलबार नर्वे र आइभरी कोस्ट प्रतिस्पर्धा गर्दैछन्।
मध्य र पूर्वी अमेरिकी राज्यहरू र क्यानडाको धेरैजसो भागमा गर्मीको लहर तीव्र हुने अनुमान गरिएको छ।
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै राउण्ड अफ १६मा प्रवेश गरेपछि पराग्वेका राष्ट्रपतिले मंगलबार सार्वजनिक बिदाको घोषणा गरे।
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको युरोपेली जायन्ट फ्रान्स मंगलबार अन्तिम ३२ मा स्विडेनसँग भिड्दै जारी विश्वकपको नकआउट यात्रा सुरु गर्दै छ।
पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्ड्सलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्स र मोरक्को खेलिरहेका छन्।