२९ वर्षपछि फहरायो कांग्रेसले झण्डा
भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। चौतारा साँगाचोकगढी नगरपालिका–७ मा राजनीतिक खोलो फर्काउन कांग्रेसलाई २९ वर्ष लाग्यो।
भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। चौतारा साँगाचोकगढी नगरपालिका–७ मा राजनीतिक खोलो फर्काउन कांग्रेसलाई २९ वर्ष लाग्यो।
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिपक्षी दल नेकपा एमालले नगारिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट भएपनि पारित गर्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले नजितेर नेकपा एमालेले जितेमा स्थानीय तह समेत भंग गर्न सक्ने बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कसैलाई पनि विस्थापित हुनु नपर्ने बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारको मुख होइन नेपाली काँग्रेसको चुनाव चिन्ह रुखलाई हेरेर मतदान गर्न आग्रह गरेका छन्।
निर्वाचित पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सुनसरी इनरुवाबाट निर्वाचन जितेका थिए। दिंवगत नेता गिरिजाप्रसाद कोइरालाले दुई पटकसम्म इनरुवा क्षेत्रबाट निर्वाचन लडे अनि जिते। एकताका सुनसरी सदरमुकाम इनरुवा लोकप्रिय थियो।
गठबन्धनका तर्फबाट काठमाडौ महानगरपालिकाकी मेयरकी उम्मेदवार सिर्जना सिंहले सबैलाई समान व्यवहार गर्ने काठमाडौ बनाउने प्रतिबद्धता जनाएकी छन्।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेकपा एमालेको काम सपना बाँडने मात्रै भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन्।
प्रधानमनत्री शेरबहादुर देउवाले ६५ वर्ष माथिका नागरिकलाई वृद्धभत्ता दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसले वैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रित गरी प्रमुख सहरहरूमा चुनावी सभा गर्ने भएको छ।