२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

सामसङको फ्रि हिट योजना

काठमाडौं– नेपालले पहिलो पटक ट्वेन्टी २० विश्वकपमा आफ्नो ठाउँ बनाएको उपलक्षमा सामसङको अधिकृत विक्रेता हिम इलेक्ट्रोनिक्सले ग्राहकहरुका लागि नयाँ योजना ‘फ्रि हिट' ल्याएको छ। योजना अनुसार ग्राहकले हरेक सामसङ जोय सिरिज, स्मार्ट टिभी सिरिज्क थि्रडी स्मार्ट सिरिज र युएचडी टिभी सिरिजको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्त गर्नेछन्।ती स्क्र्याच कुपनहरुमा रनहरु ल्ेखिएका हुन्छन् जसको आधारमा ग्राहकहरुले पुरस्कार जित्नेछन्। ग्राहकहरुले स्क्र्याच कुपनमा ६ रन आए भ्याकुम क्लिनर, ४ रन आए सामसङ डिभिडी र तीन, दुई, वा एक रन आए क्रमशः १६ जिबी, ८ जिबी र ४ जिबीको पेन ड्राइभहरु जित्न सक्नेछन्।

प्रकाशित: २६ फाल्गुन २०७० २२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App