४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

फ्लाइ मोबाइलको एन्ड्रोइड फ्याब्लेट

काठमाडौं— फ्लाइ मोबाइले एफ–४०, ५०एस, ५१एस मोडेलका टच स्त्रि्कन एन्ड्रोइड फ्याब्लेट नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक विक्रेता प्रिज्म टेक्नोलोजिज प्रालिले फ्याब्लेट सार्वजनिक गरेको हो।कम्पनीका अनुसार शक्तिशाली ब्याट्री, हाइ डेफिनिसन अडियो/भिडियो प्लेयर, जि–सेन्सर, जिपिएस नेभिगेसन, वाइफाई हटस्पटलगायत विशेषता भएको फ्याब्लेटमा दुईवटा सिम प्रयोग गर्न मिल्छ। सबै सिरिजका फ्याब्लेटमा क्यामेरा, थि्रजी एज टेक्नोलोजी, एन्ड्रोइडको अपरेटिङ सिस्टम उपलब्ध छन्। प्रत्येक फ्याब्लेट खरिदमा चार जिबिको मेमोरी कार्ड सिँत्तैमा पाइन्छ। मोबाइलमा १२ र चार्जर ब्याट्रीमा ६ महिना वारेन्टी छ।

प्रकाशित: ५ असार २०७० ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App