coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

एप्पलको वाच सिरिज सार्वजनिक, के के छन् फिचर ?

एप्पलले नयाँ फिचरका साथ ‘एप्पल वाच सिरिज’ सार्वजनिक गरेको छ। मंगलबार रातको करिव ११ बजे एप्पलले भर्चुअल माध्यमबाट आफ्ना नयाँ प्रोडक्टस सार्वजनिक गरेको हो।

उसले सार्वजनिक गरेको उत्पादनमा वाच सिरिज खास रहेको छ। जसलाई पर्सनालाइज्ड वर्कआउट फिटनेस प्लसका साथ सार्वननिक गरिएको छ। आइफोन, आइप्याड र एप्पल टिभीमा चलान सकिने भिडियो फिचर वाचमा पनि रहने छ। प्रयोगकर्ताले हरेक हप्ता नयाँ फिचर पाउने कम्पनीले जनाएको छ। आफ्नो फिटनेस डेटा आइफोन वा आइप्याडमा देख्न सिकिने छ।

एप्पलले आफ्नो नयाँ आइफोनबारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन। योग डान्स, अक्सिजन मनिटरिङ फिचर जस्ता नयाँ फिचरसमेत ल्याइएको छ।

 

 

प्रकाशित: ३१ भाद्र २०७७ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App