१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रविधि

लमजुङमा एडिएसएल

तनहुँ, साउन ४ (नागरिक) - नेपाल टेलिकम लमजुङले जिल्लामा एडिएसएल सेवा सुरु गरेको छ। टेलिकमका लेखापाल केशव अर्यालले इन्टरनेट सेवाको गति ढिलो भएर हैरानी खेप्नुपरेका उपभोक्तालाई यो सेवा प्रभावकारी हुने बताए। एडिएसएल सेवाका लागि छुट्टै टेलिफोन लाइन जडान गर्नुनपर्ने र अरु इन्टरनेट सेवाभन्दा छिटो चल्ने टेलिकमले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०६७ २३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App