‘मलाई टुच्च-टुच्च नघोचे त चुप लाग्थेँ, घोचिरहन्छन्, दिइरहनुपर्छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेकाले त्यसको प्रतिवाद गर्नुपरेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेकाले त्यसको प्रतिवाद गर्नुपरेको बताएका छन्।
एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ ।
एपेन्डिक्स ठूलो आन्द्रासँग जोडिएको सानो नलीजस्तो अंग हो। जसलाई वैज्ञानिक रूपमा Appendicitis भनिन्छ जब त्यो सुन्निन्छ।
बाँकेमा १३९ मतदानस्थल, ४०० मतदान केन्द्र र तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि घेराबन्दी गर्नेहरूलाई आगामी २१ गते हुने निर्वाचनको मतपत्रमार्फत जवाफ दिन आम मतदातालाई आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेकी छन्। साथै विकासका विभिन्न परियोजना र आयामहरूमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरूप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरेकी छन्।
सब–इन्जिनियर यादवमाथि गोली प्रहार गर्ने अभियुक्त महतो सर्लाहीकै रामनगर गाउँपालिकामा सब–इन्जिनियर पदमा करारमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) की नेतृ एवं चितवन क्षेत्र नम्बर-३ की उम्मेदवार सोबिता गौतमले आगामी निर्वाचन दशकौंदेखि जरा गाडेर बसेको भ्रष्ट राजनीतिको अन्त्य गर्ने निर्णायक अवसर भएको बताएकी छन्।
दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ ।
यो समयमा हवाइ यात्रा गर्न लागेका नागरिकले भने आफ्नो हवाइ टिकट देखाएर यात्रा गर्न सक्नेछन्।
जारी द्वन्द्व बिहीबार राति पाकिस्तानमा अफगानिस्तानको आक्रमणबाट सुरु भएको हो। तालिबा सरकारले त्यो आक्रमण फेब्रुअरी २२ मा अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको जवाफमा गरेको थियो।
घरदेखि करिब ५०० मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय विताउँथे तर अहिले बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।
निर्वाचन लक्षित काम अहिले तीव्र छ । सुरक्षाकर्मी निर्वाचन केन्द्रमा परिचालन भएका छन् भने मतपत्र, मतपेटीका पुग्नेक्रम जारी छ । नेपाली सेनाले पनि सुरक्षा अवलोकन गरिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चितवनवासीका समस्या समाधान गर्न सिङ्गो पार्टी पंक्ति प्रतिबद्ध रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले देशमा बन्द रहेका उद्योग र कलकारखानाहरू अब जुनसुकै हालतमा सञ्चालन हुनुपर्ने बताएका छन्।