अदालतले सफाइ दिएपछि केजरीवालले भने : म ‘कट्टर’ इमान्दार
सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहेका केजरीवाललाई मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ गरिएको थियो। उनले केही महिना जेलमा बिताएका थिए। अदालतले उनीसँगै उनको सरकारमा उपमुख्यमन्त्री रहेका मनिष सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ।

