१८ श्रावण २०८३ सोमबार
image/svg+xml

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ।

बुमराह बाहिरिए, २९ वर्षीय औकिब नाबीलाई भारतीय टोलीमा मौका

जम्मू–कश्मीरका तीव्र गतिका बलर औकिब नाबीले पहिलोपटक भारतीय राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन्।

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

नेपालका हिमालहरू कैयौं दशक अघिदेखि नै विश्वभरिका पर्वतारोही तथा साहसिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै आइरहेका छन्।

पहिला विश्वासको मत अनि सरकार विस्तार

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले तथा नेकपासम्मिलित सरकार निर्माण हुने भएको छ।

व्यापारिक घराना देवनारा समूहको घर र अफिसमा प्रहरीको छापा

सोमबार बिहानै विराटनगरमा एक व्यापारिक घरानाको घर र अफिसमा प्रहरीले छापा मारेको छ।

दुर्गा प्रसाईंलाई पक्राउ गर्नु निन्दनीय, सरकारले तत्काल रिहा गरोस : धवलशम्सेर राणा

उनले नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको बताए।

जैविक क्रान्तिकाे आवश्यकता

मानव सभ्यताको इतिहासलाई नियाल्ने हो भने एउटा सत्य स्पष्ट देखिन्छ– प्रकृतिसँग सुमधुर सम्बन्ध कायम रहेका समाजहरू दीर्घकालसम्म समृद्ध र सन्तुलित बने, जबकि प्रकृतिको दोहनलाई विकासको मापदण्ड बनाउने सभ्यताहरू अन्ततः अनेकौं संकटको सामना गर्न बाध्य भए।

यी युवकले ६ जनालाई जीवन दिन आफ्नो अंग दान गरे

भारत मध्य प्रदेशको इन्दौरका २५ वर्षीय गौरव दवेले आफूलाई ब्रेन डेड घोषित हुनुभन्दा दुई महिनाअघि मात्र आफ्नो अंग दान गर्ने इच्छा व्यक्त गरेका थिए।

शाह सरकारलाई बाबुरामको सुझाव : सबैलाई खुसी पार्न खोज्दा असफल भइन्छ

गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबिच १९ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले यो प्रतिक्रिया दिएका हुन्।

हजार मेगावाट विद्युत् थप्ने तयारी

नेपालमा जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ्दै गएपछि बर्सेनि राष्ट्रिय प्रशारणमा विद्युत् थपिँदै गएको छ।

सिभिल अस्पतालमा सिस्टम डाउन हुँदा सेवाग्राहीलाई सास्ती

सिस्टम डाउन भएका कारणले सेवा अवरोध भएपछि निजामती सेवा अस्पताल (सिभिल अस्पताल) मा केहीबेर नाराबाजी भएको छ।

ट्रम्पले इरानसँग नयाँ वार्ता मिति घोषणा गरेपछि कच्चा तेलको मूल्यमा भारी गिरावट

यसअघि उनले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारलगायत मध्यपूर्वी सहयोगी देशहरूको विशेष आग्रहपछि इरानमाथि तय गरिएको ठूलो सैन्य आक्रमण हाललाई स्थगित गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्